• Saturday 25th of July 2026

राज्य व्यवस्था तथा सुशासन समिति बैठक सम्पन्न


  • आशाका किरण
sf7df8f}F @$ sflQs M /fHo Joj:yf tyf ;'zf;g ;ldlt a}7s k|ltlglw;ef, /fHo Joj:yf tyf ;'zf;g ;ldltsf] ;f]daf/ l;+xb/af/df k//fi6«dGqL k|bLks'df/ 1jfnLsf] pkl:yltdf a;]sf] a}7s . a}7sdf ljleGg s'6gLlts lgof]uaf6 x'g] kqfrf/ / sltko ;/sf/L lnvtx?df ;d]t g]kfnsf] cf}krfl/s gfd g]kfnLdf ;+3Lo nf]stflGqs u0ftGq g]kfn / cªu|]hLdf Federal Democratic Republic of Nepal n]Vg] ul/Psf]df ca pk|fGt g]kfnsf] cf}krfl/s gfd g]kfnLdf g]kfn / cªu]|hLdf klg g]kfn n]Vg] eGg] dlGqkl/ifbaf6 ePsf] lg0f{osf ;DaGwdf 5nkmn ePsf] lyof] . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार सिंहदरबारमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको उपस्थितिमा बसेको बैठक । बैठकमा विभिन्न कुटनीतिक नियोगबाट हुने पत्राचार र कतिपय सरकारी लिखतहरुमा समेत नेपालको औपचारिक नाम नेपालीमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल र अङ्ग्रेजीमा Federal Democratic Republic of Nepal लेख्ने गरिएकोमा अब उप्रान्त नेपालको औपचारिक नाम नेपालीमा नेपाल र अङ्ग्रेजीमा पनि नेपाल लेख्ने भन्ने नेपाल सरकार मन्त्रिपरिषद्बाट गरिएको निर्णयका सम्बन्धमा छलफल भएको थियो । तस्बिर : रोशन सापकोटा÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij