• Wednesday 9th of September 2026

प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसरमा देशवासीका नाममा सम्बोधन गर्ने


  • आशाका किरण

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षका अवसरमा देशवासीका नाममा सम्बोधन सम्बोधन गर्ने भएका छन् ।
बुधवार बिहान ८ बजे देशवासीका नाममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी गरेको बुझिएको छ । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीको सम्बोधन एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले समानान्तर गतिविधिलाई तिब्रता दिएका बेला आउन लागेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij