• Sunday 1st of November 2026

मन्त्रिपरिषद्‍बाट कोभिड–१९ सम्बन्धी नयाँ आदेश जारी


  • आशाका किरण

मन्त्रिपरिषद् बैठकले कोभिड–१९ सम्बन्धी नयाँ आदेश जारी गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ सम्बन्धी नयाँ आदेश जारी गरेकाे हाे ।

सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय समेत गरेकाे छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij