• Sunday 1st of November 2026

माडी पठाउने राम-सीताका मूर्ति प्रधानमन्त्रीद्वारा हस्तान्तरण


  • आशाका किरण

चितवनको अयोध्यापुरीमा राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा पूजाआजा गरेर चितवन पठाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले पूजाआजा गरेका हुन् । रामको जन्मभूमि चितवनको अयोध्यापुरी भएको दाबी गर्दै आएका प्रधानमन्त्री ओलीले अयोध्यापुरीमा राम–सीताको मूर्ति राख्ने तयारी वर्षदिन अघि देखिनै गरेका थिए ।

मूर्तिलाई रथ यात्रा गराउँदै चितवन पठाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij