• Saturday 25th of July 2026

आजबाट दोस्रो चरणको खोप दिइँदै


  • आशाका किरण

सरकारले आजदेखि नोबेल कोरोना भाइरसबिरुद्धको दोस्रो चरणको खोप लगाउँदैछ । यसअघि पहिलो चरणको कोभिसिल्ड खोप लगाएकाहरूलाई दोस्रो चरणको खोप लगाइने   छ ।

पहिलो चरणमा ४ लाख ३९ हजारले कोभिशिल्ड खोप लगाएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij