• Monday 2nd of November 2026

योहो टेलिभिजनको युट्युव ह्याकबारे मिडिया अलाइन्सद्धारा दुःख व्यक्त


  • आशाका किरण

योहो टेलिभिजनको आधिकारिक युट्युव च्यानल ह्याक भएकोमा टेलिभिजनहरुको संगठन मिडिया अलाइन्सले दुःख व्यक्त गरेको छ ।

अलाइन्सले विज्ञप्ती जारी गर्दै अनलाइन दर्शकमा पर्न गएको असुविधाप्रति दुःख व्यक्त गरेको हो । यस्ता गैरकानुनी कार्य गर्ने समूहको छानविन गरि कारवाहीको दायरामा ल्याउन पनि माग गरेको छ ।

मिडिया अलाइन्सका अध्यक्ष भाष्कर राज राजकर्णिकारद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘यस्ता विषयहरु समाधानका लागि मिडिया ’अलान्स तदारुकतापूर्वक लागिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij