• Sunday 1st of November 2026

उपनिर्वाचनमा रामबहादुर थापालाई उम्मेद्वार बनाउने नेकपा एमालेको घोषणा


  • आशाका किरण

नेकपा एमालेले उपनिर्वाचनमा रामबहादुर थापालाई उम्मेद्वार बनाउने घोषणा गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको रिक्त पदमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नै उम्मेदवार बनाउने बताउनुभएको हो ।

नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा प्रवेश गरेका कारण सांसद पद गुमाएका माओवादी नेताहरूलाई उपनिर्वाचनमा जिताएर पुनः सांसद बनाइने दाबी समेत गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij