• Wednesday 9th of September 2026

निषेधाज्ञाको सूचना परिवर्तन, पसल खुल्ने समय परिवर्तन


  • आशाका किरण

जिल्ला प्रशासन कार्यालयले सोमबार गरेको निर्णयमा परिवर्तन भएको जनाएको छ । मगलबार सार्वजनिक गरेको सूचना आनुसार सुपर मार्केट खोल्ने समय परिवर्तन गरेको जनाएको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरु कर्मचरीलाई कम्पनीको परिचयपत्रका आधारमा निजी सवारी साधन चल्न दिने भनेको छ । साथै सोमबारको निर्णयमा कुरियर तथा डाँक सेवालाई समेत सञ्चालन गर्नका लागि अनुमति दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij