• Friday 24th of July 2026

लुम्बिनी प्रदेश : विशेष अधिवेशन अन्त्य


  • आशाका किरण

लुम्बिनी प्रदेशमा आजबाट बोलाइएको विशेष अधिवेशन अन्त्य भएको छ । कामचलाउ मुख्यमन्त्रीको सिफारिसमा प्रदेशप्रमुखले धर्मनाथ यादवले अधिवेशन अन्त्य गरेका हुन् ।

बैठक मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफलका लागि आज दिउँसो १ बजेका लागि बोलाइएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij