• Wednesday 9th of September 2026

संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी


  • आशाका किरण

सरकारले फेरि संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्‌ सम्बन्धी अध्‍यादेश, २०७८ सहितका ७ वटा अध्यादेश जारी गरेकी छन् ।

यसअघि सरकारले गत मंसिरमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij