• Saturday 25th of July 2026

मन्त्रिपरिषदको आकस्मिक वैठक : के—के होला निर्णय


  • आशाका किरण

विभिन्न विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बोलाइएको छ ।बैठक आज ५ बजे बालुवाटारमा बस्नेछ । बैठकमा विभिन्न मन्त्रालयका विषयमा छलफल हुनेछ ।

सरकारले वैशाख २७ गते विश्वासको मत लिने तयारी गरेको छ । विश्वासको मत लिने अन्तिम तयारी भइरहेका बेला ले मन्त्रिपरिषदको आकिस्मक बैठक बस्न लागेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij