• Friday 24th of July 2026

एसईई र कक्षा १२ को परीक्षा स्थगित


  • आशाका किरण

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको बोर्ड बैठकले एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

बोर्ड बैठकले एसईई र कक्षा १२ को परीक्षा सञ्चालनबारे अध्ययन गर्न ५ सदस्यीय कार्यदलसमेत गठन गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij