एमालेको झलनाथ खनाल — माधव नेपाल पक्षीय सांसदले तत्काल राजीनामा नदिने भएका छन् ।
सिंहदरबारमा आज बसेको बैठकले तत्काल राजीनामा नदिने बरु प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने सोमवारको बैठकमा अनुपस्थित रहने निर्णय गरिएको हो ।