• Friday 11th of September 2026

आज बेइजिङबाट अक्सिजन आउने


  • आशाका किरण

आज त्रिभुवन विमानस्थलमा कुन ६ अन्तर्राष्ट्रिय चार्टर्ड तथा कार्गो उडान हुँदैछन् । त्यसमध्ये एउटा एयर एम्बुलेन्स रहेको छ । विमानस्थल कार्यालयका अनुसार नेपाल एयरलाइन्सले चीनको राजधानी बेइजिङबाट अक्सिजन ल्याउँदैछ । यो जहाज सोमबार राति बेइजिङ उडेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij