• Sunday 1st of November 2026

पूर्वपश्चिम राजमार्गको दाउन्नेमा बस दुर्घटना, ४ जनाको मृत्यु


  • आशाका किरण

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु गएको छ । ।

काठमाडौंबाट रुकुमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस आज बिहान दाउन्नेको खुर्सानी खोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर घाइते भएकाहरुलाई प्रहरी टोलीले उद्धार गरिरहेको छ । लकडाउनको समयमा पनि बस किन र के कारणले यात्रु बोकेर हिंडेको हो केही खुलेको छैन ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij