• Wednesday 9th of September 2026

राष्ट्रिय सभाको उपनिर्वाचनमा खिमलाल देवकोटा बिजयी


  • आशाका किरण

राष्ट्रिय सभाको उपनिर्वाचनमा ५०८८ मतभार सहित खिमलाल देवकोटा बिजयी हुनुभएको छ । निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी हुनुभएको हो ।

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij