• Tuesday 8th of September 2026

प्रधानमन्त्री ओलीले बोलाए एमालेको आकस्मिक स्थायी कमिटी बैठक


  • आशाका किरण

नेकपा एमालेको स्थायी कमिटी बैठक आज दिउँसो ४ बजेका लागी बोलाइएको छ ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आकस्मिक स्थायी कमिटी बैठक बोलाउनु भएको हो ।
संसद विघटन पछिको अवस्थामा कसरी अगाडि बढ्नेभन्ने विषयमा बैठक केन्द्रित हुने बुझिएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij