• Tuesday 8th of September 2026

प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश राणाबीच भेटवार्ता


  • आशाका किरण

प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाबीच छलफल भएको छ । प्रधानमन्त्री ओलीले आफैँ सवारी पठाएर प्रधानन्याधीश राणालाई छलफलका लागि बालुवाटार बोलाउनुभएको हो ।

संसद विघटनको निर्णय बदरको माग गर्दै विपक्षी गठबन्धनका १ सय ४६ निवर्तमान सांसदले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएकै दिन प्रधाननमन्त्री र प्रधानन्यायाधीश राणाको भेट हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij