• Thursday 10th of September 2026

दक्षिण कोरियाले दुई लाख बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने


  • आशाका किरण

नेपालमा कोरोना संक्रमण भयावह बन्दै गर्दा मित्रराष्ट्रहरुबाट सहयोग आउने क्रम जारी नै रहेको छ । नेपालका पुरानो र निकै घनिष्ट मित्रराष्ट दक्षिण कोरियाले पनि नेपाललाई सहयोग पठाउँदैछ । वषौंदेखिको सम्बन्ध कायम राख्न दक्षिण कोरियाले नेपालको कोरोना नियन्त्रणका लागि तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने लागेको हो ।
उक्त सहयोग गैर आवासीय नेपाली संघ (एनआरएन), राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको पहलमा प्राप्त हुनने छ । एनआरएनए दक्षिण कोरियाले एक विज्ञप्ति जारी गर्दै सो कुरा जानकारी दिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij