• Friday 24th of July 2026

राष्ट्रपतिद्वारा गणतन्त्र दिवसको अवसरमा चार सय ३० को कैद मिनाहा


  • आशाका किरण

राष्ट्रपति विद्यादेवी भण्डारीले १४ औँ गणतन्त्र दिवसका अवसरमा ४ सय ३० जना कैदी बाँकी सजाय कट्टा गरी माफी मिनाहा दिनुभएको छ । मन्त्रि परिषद्ले ४ सय ३० जना कैदीलाई बाँकी सजाय छुट गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार स्विकृत गर्नुभएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij