• Saturday 25th of July 2026

द्रौपदीले पाँच पाण्डवसँग कसरी मनाइन् सुहागरात ?


  • आशाका किरण

महाभारतको पाँच पाण्डवको कथा सारै रोचक छ । रोचक भएका कारण नै जनश्रुती नै बनेको छ । बुढापाकाहरुको त जिब्रोमा नै झुण्डिएको छ । जहाँ पाँच पाण्डव र सय कौरवबीचको लडाइको विषयलाई निक्कै रोचक ढंगले प्रस्तुत गरिएको छ ।
महाभारतकै पात्र द्रौपदीले पञ्च पाण्डवसँग विवाह गरेको प्रसंग छ । देवताका बेलामा एउटै दाजुभाईमा कसरी एउटै युवतीसँग बिबाह सम्भव भयो । थाहा नपाउँनेलाई निककै चासोको बिषय हो ।
द्रौपदीले पाँचवटा श्रीमानसँग विवाह गरेको कुरा महाभारतमा उल्लेख छ । पाँच श्रीमान् उनै पाँच पाण्डव थिए । अब रोचक त पाँच श्रीमानसँग उनले कसरी सुहागरात मनाईन् भन्ने कुरा अझ रोचक रहेको छ ।
अर्जुनले भगवान श्रीकृष्णसंग आज्ञा लिएर धनुषमा बाण चढाए र तलाउतर्फ निहुरिएर चलाएको तीर माछाको आँखा बिचबाटै बाहिरियो। राजाको पूर्व सर्त अनुसार द्रौपदीले अर्जुनलाई स्वयंवर गरेकी थिइन् ।
द्रौपदीलाई विहा गरेर अर्जुनले लिएर खुशीले गदगद हुंदै माता कुन्तीको चरणमा सुम्पिन हतारिएर आईपुगेका थिए । त्यसैै क्रममा पाण्डवहरु तर्फ हेर्दै नहेरी कुन्तीले सबै भाइले बाँडेर राख्नु भनेकी थिइन् ।
आमाको बचनलाई आदेश मान्ने पाण्डबहरुले बिरोध जनाए नन् । सवैभन्दा पहिले जेठा दाजू युधिष्ठिरले सुहागरात मनाए त्यसपछि भिमले त्यसैगरी प्रत्येक पाण्डवले कुमारी द्रौपदीसंग स’हबास गर्न पाए। यी कुराहरु धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएका छन् । महादेवकै बर पाएका कारण दौपदी पञ्च कन्या मध्येकी एक हुन् । पाँचवटा पति भए पनि उनी कन्याका रुपमा कहलिन्छिन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij