• Tuesday 8th of September 2026

वैदेशिक रोजगार विभाग ताहाचलमा हरेक बुधबार कार्यालय खुला हुने


  • आशाका किरण

वैदेशिक रोजगार विभाग अन्तर्गतको ताहाचलमा रहको कार्यालय कोरोनाको कारण बन्द रहेकोमा अवदेखि खुला रहने भएको छ । वैदेशिक रोजगार ताहाचल कार्यालयले एक सूचना जारी गरी उक्त कुराको जानकारी गराएको हो ।

यही वैशाख २४ गते बन्द गरिएको कार्यालय जेठ २६ गतेदेखि हरेक बुधबार खुला गर्ने जारी गरेको सूचनामा उल्लेख छ । यसैगरी उक्त दिन पुनः श्रम स्वीकृतिको हकमा यस अघि बायोमेट्रिक नभएका व्यक्तिहरुको मात्र काम सुचारु हुने समेत काठमाडौं कार्यालयले बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij