• Wednesday 9th of September 2026

स्मार्ट टेलिकमको सुविधा : बाढी पहिरो पीडितलाई १०० रुपैयाँ ब्यालेन्स


  • आशाका किरण

स्मार्ट टेलिकमले सिन्धुपाल्चोक र स्याङ्जा जिल्लाका सम्पूर्ण स्मार्ट प्रयोगकर्तालाई १०० रुपैयाँका दरले मोबाइल ब्यालेन्स उपलब्ध गराएको छ । बाढी पहिरोबाट सिर्जित विषम परिस्थितिलाई मध्यनजर गर्दै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो क्षेत्रका प्रयोगकर्तालाई निःशुल्क ब्यालेन्स उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो ब्यालेन्स ७ दिनसम्म मान्य रहनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij