• Wednesday 9th of September 2026

फोटोमा हेर्नुस् प्रधानमन्त्री शेरबहादुर देउवाको दशैँ(फोटो फिचर)

  • आशाका किरण
sf7df8f}F, @( c;f]h . k|wfgdGqL z]/axfb'/ b]pjfaf6 u[xdGqL afns[i0f vFf8 bz}+sf] 6Lsf nufPkl5 . t:jL/ M /f]zg ;fksf]6f, /f;;

प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्री तथा उच्च सरकारी अधिकारीले विजयादशमीको अवसरमा आज टीका ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीबाट गृहमन्त्री बालकृष्ण खाँण र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विजयादशमीको टीका लगाउनुभएको हो । मुमाको हातबाट शुभसाइतको टीका लगाएपछि प्रधानमन्त्रीबाट टीका ग्रहण गरेको सञ्चारमन्त्री कार्कीले जानकारी दिनुभयो । त्यस्तै प्रधान सेनापति प्रभुराम शर्मा, महान्यायाधिवक्ता खम्मबहादुर खाती र नेपाल सरकारका तीनवटै सुरक्षा निकायका प्रमुखले प्रधानमन्त्रीबाट टीका लगाउनुभएको छ । कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गरी आवश्यक स्वास्थ्य सावधानी अपनाएर मन्त्री निवासमा सीमित सङ्ख्याको उपस्थितिमा टीका लगाइएको छ ।

प्रधानमन्त्री देउवा : टीका तथा मजरा लगाउँदै
काठमाडौँ, २९ असोज : प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार प्रम निवास बालुवाटारमा दशैँको टीका एवम जमरा लगाउँदै । प्रधानमन्त्रीले बालुवाटारमा परिवारका सदस्य, सुरक्षा निकायलगायतलाई टीका तथा जमरा लगाउनुभएको छ । तस्वीर : रोशन सोपकोटा÷रासस

काठमाडौँ, २९ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाबाट दशैंको टीका तथा जमरा ग्रहण गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्›बाहदुर कार्की । तस्वीर : रोशन सापकोटा, रासस
काठमाडौँ, २९ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाबाट दशैंको टीका तथा जमरा ग्रहणपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्›बाहदुर कार्की । तस्वीर : रोशन सापकोटा, रासस
काठमाडौँ, २९ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाबाट गृहमन्त्री बालकृष्ण खाँड दशैं टीका लगाउँदै । तस्वीर : रोशन सापकोटा, रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij