• Friday 24th of July 2026

काठमाडौँ उपत्यकामा आइतबार सार्वजनिक बिदा


  • आशाका किरण

सरकारले उधौली पर्र्व र योमरी पून्ही–ज्यापु दिवस(धान्य पूर्णिमा)का अवसरमा देशभरका सम्बन्धित समुदायका लागि आइतबार बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले उक्त दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयले सूचनामार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij