• Tuesday 8th of September 2026

गाडी दुर्घटना हुँदा भरतपुरमहानगर प्रमुख रेनु दाहाल घाइते


  • आशाका किरण
e/tk'/ dxfgu/af6 lgjf{lrt k|d'vdf bfxfn / pkk|d'vdf clwsf/L lrtjg, !) h]7M kfFr bnLo u7aGwgsf tkm{af6 e/tk'/ dxfgu/kflnsfsf] k|d'vdf lgjf{lrt x'g'ePsf g]skf -dfcf]jfbL s]Gb|_sf /]g' bfxfn / pkk|d'vdf g]kfnL sf+u|];sf lrq;]g clwsf/L ljhokl5 sfo{stf{ dfem . tl:a/M gf/fo0f clwsf/L÷/f;;

ललितपुरको जावलाखेलस्थित कुसुन्ती जाने सडकमा आफू चढेको गाडीको टायर पड्किएर भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल घाइते हुनुभएको छ ।

उहाँ सवार गाडीको टायर पड्किँदा गाडी अनियन्त्रित भइ विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते दाहालको सुमेरु सिटी अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जनाइएको छ । उहाँको टाउकोमा चोट लागेको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij