• Tuesday 8th of September 2026

जहाज खोजी गर्न पोखराबाट सेनाको हेलिकप्टर उड्यो


  • आशाका किरण
kf]v/f, !% h]7 M x/fPsf] hxfh vf]hLsf nflu hfg] tof/Ldf g]kfnL ;]gfsf] x]lnsK6/ kf]v/faf6 hf]d;f]dtkm{ hfg] qmddf x/fO/x]sf] tf/f Po/sf] hxfh vf]hLsf nflu kf]v/f ljdfg:ynaf6 ;DefJo :yfgdf hfg] tof/Ldf g]kfnL ;]gfsf] x]lnsK6/ . tl:a/M /flwsf s+8]n÷/f;;

पोखराबाट जोमसोम उडानका क्रममा हराइरहेको तारा एयरको जहाज खोज्नका लागि पोखराबाट नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ ।

पोखरा विमानस्थलबाट हेलिकप्टरमा नेपाली सेनाका जर्नेल बाबुराम श्रेष्ठ नेतृत्वको टोली त्यसतर्फ गएको हो । पोखराबाट मुस्ताङको जोमसोमका लागि बिहान ९ बजेर ५५ मिनेटमा उडेको तारा एयरलाइन्सको विमान सम्पर्कविहीन भएसँगै त्यसको खोजीकार्यलाई तीव्र बनाइएको छ ।

यसअघि जहाज खोज्न परिचालन गरिएको फिस्टेल एयरको हेलिकप्टर प्रतिकूल मौसमका कारण जोमसोम फर्किएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij