• Friday 24th of July 2026

चट्याङ लागेर दुई भैँसी ठहरै


  • आशाका किरण
r§Øfªn] d/]sf e}F;L jflnª, @% h]7 M :ofªhfsf] jflnª– ^ au}Frfl:yt x]daxfb'/ yfkfsf] uf]7df r§Øfªn] d/]sf b'O{ e}F;L . uP/flt @M)) ah]lt/ r§Øfª kbf{ uf]7df /x]sf e}F;L d/]sf x'g . tl:a/ M tf]nfsfGt aufn]÷/f;;

गए राति स्याङ्जाको वालिङमा चट्याङ लागेर गोठमा बाँधिराखेका दुई भैँसी मरेका छन् । वालिङ नगरपालिका–६ बगैँचाका हेमबहादुर थापाको गोठमा रहेका दुई भैँसी मरेका स्थानीयवासी रमेश लामिछानेले जानकारी दिनुभयो ।

ब्याउने भैँसी गए राति २ बजे गोठमा चट्याङ पर्दा मरेका हुन् । गोठमा दुई भैँसीमात्रै थिए । चट्याङका कारण बगैँचा गाउँमा रातिदेखि नै बिजुली छैन । अहिले वडा प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij