• Friday 11th of September 2026

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट १०० ग्राम सुन बरामद


  • आशाका किरण

सलाम एयरवेजको उडान नं ४२७ मार्फत ओमनबाट आएका सिराहाका निरञ्जनकुमार सिंहको साथबाट आज १०० ग्राम सुन बरामद गरिएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख भन्सार प्रशासक महेश भटराईका अनुसार पक्राउ परेका सिंहले सन सिल्क स्याम्पुको झोलमा मिसाएर लुकाई ल्याएका उनलाई भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij