सुदर्शन बजगाई,आशाका किरण समाचार । एमाले नेता महेश बस्नेत रवि लामिछानेप्रती आक्रमक बनेका छन् ।
आज राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा सम्बोधन गर्दै बस्नेत राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष विरुद्ध आक्रमक बनेका हुन् ।
हेर्नुस् भिडियो :
