सुदर्शन बजगाई,आशाका किरण समाचार । राष्ट्रिय स्वतन्त्र पार्टीले विधान अनुसार काम नगरी आफ्नो लय बिर्सिएको रास्वपाका नेता कुमार बहादुर थापाले बताउनुभएको छ । आशाका किरणसंग कुरागर्दै उहाँले यही अवस्था रहने हो भने रास्वपाले काठमाडौंमा १ सिट पनि जित्न नसक्ने बताउनुभयो । हेर्नुस् उहाँले थप के भन्नु भयो पूरा भिडियो वार्ता :
