• Monday 7th of September 2026

भोटेकोशी बाढीका मृतकको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन


  • आशाका किरण

रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएकाहरूको सम्मानमा काठमाडौंमा दीप प्रज्वलन गरिएको छ । 

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले सोमबार काठमाडौंको न्युरोडस्थित जुद्ध शालिकमा शोक सभा तथा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको हो । महासङ्घले बाढीका कारणका कारण व्यवसाय क्षेत्रमा समेत ठूलो धनजनको क्षति भएको जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म १३ सय भन्दा बढिको मृत्यु भइसकेको छ भने करिव ५ हजार नागरिक अझै पनि सम्पर्कविहीन छन् । 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij