• Saturday 25th of July 2026

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा धान पसाउन लाग्दै गर्दा जङ्गली हात्तीले नोक्सान पु-याउन शुरु गरेको छ । जिल्लाको पूर्वी क्षेत्र राप्ती र पश्चिमी क्षेत्र...

जङ्गली हात्तीले हैरान, १५ बिघा क्षेत्रफलमा लगाएको धान क्षति

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा यो वर्ष भीरमौरीको मह विक्रीबाट रु ४० लाख भित्राएका छन् । कुइनेमङ्गलेका ३९ वटा साना–ठूला भीर पहरामा भीरमौरी पाइन्छ ।...

भीरमह बेचेर गाउँमा भित्रियो रु ४० लाख

पर्सामा विगत दुई महिनादेखि युरिया मलको अभाव छ । मलको अभाव खपिरहेका किसानले अबको एक महिनाभित्र सो मल पाउने भएको कृषि सामग्री कम्पनी लिमिटेड...

एक महिनाभित्र युरिया मल आउने

जुम्लाको गुठीचौर गाउँपालिका–५ का बिष्णु धिताल जिल्लाकै नमुना तथा व्यावसायिक भैँसीपालक किसानका रुपमा परिचित छन् । भैँसीपालन व्यावसाय शुरु गरेका उहाँले अहिले नामसँगै दाम...

भैँसी पाल्दै नामसँगै  दाम कमाउँदै

राम्रो रोजगारी र आकर्षक कमाइका लागि विदेश जाने होड चलिरहेका बेला तुलसीपुरका युवा भने व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । मेहनतअनुसार घरमै...

तरकारी खेतीतर्फ युवाको बढ्दो आकर्षण

बागलुङ नगरपालिका–३ सिम्लेका २३ वर्षीय समाधान शर्माले बन्दाबन्दीको समय सदुपयोग गरी बनाएको चल्ला कोरल्ने औजार (ह्याचरी) मेशिनमा चल्ला कोरलेको देखाउँदै शर्माको ठूलोबुबा नारायण शर्मा...

बन्दाबन्दीको समय सदुपयोग गरी बनाएको ह्याचरी मेशिन

पोखराकी सुशीला केसी अधिकारीले चितवनको आफ्नो बारीको केरा कोसाको रु तीन हाराहारीमा बिक्री गर्नुहुन्छ तर स्थानीय बजारमा आफूले भने प्रतिकोसा रु १० सम्ममा किन्ने...

बिचौलियाको मारमा केरा किसान

जिल्लाको लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७६÷०७७ मा रु तीन अर्बभन्दा बढीको तरकारी निकासी भएको छ । लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका छिमेकी स्थानीय निकायबाट...

सर्लाहीबाट ३ अर्बकोे तरकारी निर्यात

तनहुँमा ५० प्रतिशत दूध खपत घटेको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लास्थित होटेल व्यवसाय बन्द भएसँगै दूधको खपतमा कमी आएको...

तनहुँमा ५० प्रतिशत दूध खपत घट्यो

नेपालमा उत्पादित अलैँचीको ठूलो हिस्सा बाहिर निर्यात गर्नुपरिरहेका बेला अब भने अलैँचीलाई स्वदेशमै प्रशोधन गरिने भएको छ । अब नेपालमा उत्पादित केही हिस्सा अलैँचीलाई...

अब नेपालमै अलैँची प्रशोधन, मङ्सिरबाट प्रशोधन गरिने
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij