• Saturday 25th of July 2026

तनहुँको भीमाद नगरपालिका–९ पाथर्दीका युवा कृषक शिवकुमार आलेले पालेको बाख्रा । आले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । तस्वीर : कृष्ण न्यौपाने÷रासस ...

बाख्रापालनबाट मनग्य आम्दानी

रोगले अकबरे (खुर्सानी) सखाप भएपछि किसान चिन्तित बनेका छन् । व्यावसायिक खेतीमा लागेका किसानको अकबरे रोगले सखाप बनाएपछि उत्पादन घटेको छ । अकबरेको डाँठ...

नयाँ रोगको चपेटामा अकबरे

प्युठान ऐरावती गाउँपालिका–६ बिजुली बैरेनीका लालमणि पाण्डेले व्यावसायिक रुपमा घाँसका विरुवा उत्पादन गर्दै आउनुभएको छ । चालिस वर्षीय पाण्डेले १३ वर्षसम्म अस्थायी करारमा साविकका...

घाँसको व्यावसायिक उत्पादन हुँदै

दाङको तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलामा गरिएको व्यावसायिक टर्कीपालन । पछिल्लो समय दाङमा टर्कीपालनबाट मनग्य आम्दानी गर्ने गरिएको छ । तस्बिर : दीपक बोहरा÷रासस ...

टर्कीपालनबाट मनग्य आम्दानी

बेँसी र चुरे क्षेत्रका किसानलाई यतिबेला अलैँचीको चटारोले छोपेको छ । अलैँचीको सिजन शुरु भएकाले टिप्ने र छोडाउने कामको चटारो परेको हो । मौसम...

किसानलाई अलैँचीको चटारो,  उत्पादन बढ्यो, भाउ छैन

सप्तरीमा लगाइएको धानबालीमा गवारो रोगको प्रकोप देखिन थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । एक महिनाअघि आएको बाढीले धानबालीमा ठूलो क्षति पु¥याएको र अहिले...

धानबालीमा गवारो रोगको प्रकोपः किसान चिन्तित

सरकारले धानका लागि आवश्यक पर्ने रासायनिक मल युरिया नेपाल भित्रन शुरु भएको छ । साल्ट ट्रेडिङ लिमिडेटमार्फत युनाइटेड अरब इमिरेट (युएई)बाट ३२ हजार ५००...

युरिया मल भित्रन शुरु, एक हप्ताभित्र वितरण सहज हुने

झापा विर्तामोडका भोजराज श्रेष्ठले दुई वर्ष भूमिगत जीवन बिताउनुभयो । समाज परिवर्तनका लागि भोजराजले साथी÷सहपाठीको भनाइ मान्दै भूमिगत जीवन बिताउनुप¥यो । भूमिगतबाट खुला राजनीतिमा...

पूर्वलडाकुको कृषि मोह : चियाको राजधानीमा कफीको शुरुआत

कोरोना भाइरस रोकथामका लागि जुम्ला प्रशासनले यहाकाँ आठवटै स्थानीय तहमा निषेधाज्ञा जारी राखेको छ । निषेधाज्ञा जारी भएतापनि यहाँका किसानलाई स्याउ बगौंचामा स्याउ टिप्न...

जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

दुई दिनदेखि परेको असिनापानीका कारण डोल्पा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा कृषकले लगाएको अन्नबाली र विकास योजनामा व्यापक क्षति पुगेको छ...

असिनापानीले किसानको बिजोग
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij