गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले न्यायिक समितिमार्फत सर्वसाधारणमा न्यायको पहँुच पुगेको बताउनुभएको छ । पोखरा महानगरपालिकाद्वारा आज पोखरामा आयोजित न्यायिक समितिको सम्मेलनमा उहाँले जनताको...
राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आउनुभएको छ । न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि उहाँ पोखरा आउनुभएको हो । उहाँ नेपाली सेनाको हेलिकप्टरमार्फत आउनुभएको...
पाल्पाली ढाका देश तथा विदेशमा प्रख्यात बनेको छ । ढाका उत्पादनले परिचित बनेको पाल्पालाई ढाकाको राजधानीका रूपमा घोषणा गरिएको छ । तानद्वारा उत्पादित ढाका...
राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत डा शङ्करप्रसाद शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज...
प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाका सङ्गठनमा रहँदा प्राप्त गरेका तालिम, ज्ञान, सीप र अनुभव नेपाली माटोमै लगाउन भूपू सैनिकलाई आह्वान गर्नुभएको छ । यहाँस्थित भवानी...
प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको साङ्गठनिक संरचना परिवर्तन भए पनि मूल नीति, मर्म, क्षमता, भूमिका र सैनिक क्रियाकलापमा भने फरकपन नरहेको बताउनुभएको छ...
लमजुङ, ९ चैत (रासस) : ‘मैले जन्मेर हुर्केको गाउँ, मैले घाँसदाउरा गरेको गाउँ स्वर्गभन्दा प्यारो लाग्छ मेरो घलेगाउँ’ ९तेजबहादुर घिगाल, गणेश गुरुङ र रिमा गुरु¬ङ० शिरमा सेतो...
कृतिमानी हिमाल आरोही निर्मल पूर्जालाई सम्मान गरिने भएको छ । बिहीबार उहाँलाई यहाँ सम्मान गर्न लागिएको हो । निर्मल पूर्जा स्वागत अभिनन्दन तथा सम्मान...
नमोबुद्ध काभ्रे, ८ चैत (रासस) : काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–२ भागवतेमा भूकम्पपछि पानीको मूल सुक्यो । झण्डै २५ धुरीले पानी खाँदै आएको मुहानबाट थोपो...
काठमाडौँ, ८ चैत (रासस) : “विद्युतीय चुलोेको प्रयोग गर्ने बारेमा धेरैले चर्चा मात्रै गरे । हामीले काम ग-यौँ । यसबाट असाध्यै राम्रो प्रतिक्रिया पाएका...