• Saturday 25th of July 2026

बैतडी, २९ जेठ (रासस) : भारतबाट हजारौँको सङ्ख्यामा दिनप्रतिदिन सुदूरपश्चिमेली नागरिक घर फर्किरहेका छन् । तीमध्ये कैयौँ त कोरोना भाइरसको सङ्क्रमण बोकेरै आएका छन्...

सुदूरपश्चिमवासीको अनुरोध : कोरोना परीक्षणको दायरा बढाइदेऊ

गण्डकी प्रदेशका छ जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगका बिरामी भेटिएका छन् । कोरोना भाइरसको जोखिमका बीच डेङ्गु र स्क्रब टाइफसको सङ्क्रमणसमेत बढेको हो...

गण्डकी प्रदेशमा २७ डेङ्गु सङ्क्रमित

उद्योग, वाणिज्य तथा आपू्र्तिमन्त्री लेखराज भट्टले विकास निर्माण अघि बढ्ने बताउनुभएको छ । गेटा विमानस्थलमा आज सञ्चारकर्मीहरुसित कुरा गर्दै उहाँले सरकारले लकडाउन खुकुलो बनाएकाले...

सुदूरपश्चिमका थप तीन स्थानमा पिसीआर राख्ने तयारी

भक्तपुर होमियोप्याथिक मेडिकल कलेज एवं क्लिनिकले कोरोना भाइरस विरुद्ध प्रतिरोधात्मक क्षमता बढाउने ‘आर्सेनिकम अल्बम ३० सी’ नामक होमियोप्याथी औषधि निःशुल्क वितरण शुरु गरेको छ...

प्रतिरोधात्मक क्षमता बढाउन होमियोप्याथी ‘आर्सेनिकम अल्बम ३० सी’ औषधि वितरण

कोरोना सङ्क्रमण फैलिँदै गएपछि टीकापुरमा तयार गरिएको अस्थायी कोरोना अस्पताल आजदेखि सञ्चालनमा आएको छ । कैलालीका सात स्थानीय तह मिलेर टीकापुरको सिटीहलमा तयार गरिएको...

टीकापुरमा ३० श्ययाको अस्थायी कोरोना अस्पताल सञ्चालन

जिल्लाको एउटै गाउँपालिकाका चार कोरोना सङ्क्रमित देखिएका छन् । थप एकमा पनि आज कोरोना सङ्क्रमण पुष्टि भएपछि सुनिल स्मृति गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या बढेको हो...

एउटै गाउँपालिकाका चार कोरोना सङ्क्रमित

कैलालीको घोडाघोडी नगरपालिकाले सञ्चालन गरेको आइसोलेशन वार्डमा बसिरहेका आरडिटी पोजेटिभ भएकाहरू पिसिआर परीक्षण माग गर्दै सडक आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाले स्थानीय घोडाघोडी बहुमुखी...

पिसिआर परीक्षण माग गर्दै आरडिटी पोजेटिभ  आन्दोलनमा

लामो समयदेखि जारी रहेको लकडाउनका कारण पर्सा जिल्लामा रगतको अभाव देखिन थालेपछि दाताहरु अग्रपङ्तिमा उभिन थालेका छन् । कोभिड–१९ को सङ्क्रमणका कारण रगतको अभाव...

लकडाउनसँगै रगतको अभाव : दाताहरु अग्रपङ्तिमा

–गोपालप्रसाद बराल महोत्तरीमा दिनदिनै कोभिड–१९ सङ्क्रमित थपिँदै छन् । पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन र परीक्षण नतिजा आउने गति सुस्त देखिए पनि यहाँ दिनदिनै...

थपिँदै कोरोना सङ्क्रमित, सुस्त स्वाब सङ्कलन

बराहताल गाउँपालिका–४ सुर्खेतको भेरी मावि तरङ्गा क्वारेन्टिनमा सर्पले टोकेका ५० वर्षीय पुरुषको पिसीआर रिपोर्ट पोजेटिभ आएको छ । सर्पले टोकेका ती पुरुषलाई मङ्गलबार राति...

सर्पले डसेका बिरामीको कोरोना पोजेटिभ आउँदा …
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij