: कोरोना सङ्क्रमण न्यूनीकरणका लागि दाङमा यसको तयारीलाई तीव्र पारिएको छ । अहिले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशालासहितको अस्थायी कोरोना अस्पताल बनाउने तयारी...
उपत्यकाबाहिर कोरोना (कोभिड–१९) नमूना परीक्षण धमाधम भइरहेको छ । मङ्गलबार परीक्षणका लागि मेशिन पुगेपछि सातवटै प्रदेशमा नमूना परीक्षण धमाधम भइरहेको जनाइएको छ । धरानस्थित...
विश्वभर कोभिड–१९ को सङ्क्रमण फैलिइरहेका बेला झापामा विभिन्न २२ मुलुकबाट ५६९ जना घर आएको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले स्थानीय तह...
कास्कीको मादी गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलन नदिनका लागि सञ्चालन भएका कार्यक्रममा खटिने स्वास्थ्यकर्मीलाई अतिरिक्त प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । गाउँपालिकाको...
यहाँस्थित खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको सिंगो गाउँ रुघाखोकीको संक्रमणले थला परेको छ । साता दिनदेखि फैलिएको रुघाखोकीको संक्रमणले पुडाबाब्लाका तीन सयभन्दा बढी परिवारका सदस्य...
सुरक्षा सामग्रीको अभावमा स्वास्थ्यकर्मी जोखिममा पर्ने अवस्था आएपछि तनहुँको बन्दीपुर गाउँपालिकाले व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) खरिद गर्ने भएको छ । कोभिड–१९ को शङ्कास्पद बिरामीको...
गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना भाइरसको परीक्षण हुने भएको छ । पोखरामा नै कोरोना भाइरसको परीक्षण हुनुपर्ने भन्दै चौतर्फी आवाज उठिरहेको अवस्थामा आज काठमाडौँबाट...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको महामारी फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधा सम्पन्न अस्पताल वा होटलमा राख्ने तयारी गरेको...
कोभिड–१९ को जोखिम कम गर्ने उद्देश्यले लकडाउन लागू भएपछि तनहुँमा मिर्गौलाका बिरामी मारमा परेका छन् । नियमित डायलोसिस गर्नुपर्ने बिरामी लकडाउनका कारण सवारी सञ्चालन...
गुल्मीमा देशका विभिन्न स्थान तथा भारतबाट आएका ३१ जनालाई क्वारेन्टाइनमा राखिएको छ । जिल्लाका विभिन्न तीन स्थानीय तहमा भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।...