• Saturday 25th of July 2026

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस पोजेटिभ देखिएका कुनै पनि बिरामीलाई सरकारले उद्धार गरेर उपचार गर्ने बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार...

सरकारले कोभिड–१९ का सङ्क्रमितलाई उद्धार गरी उपचार गर्ने

कोरोना भाइरस रोकथामका लागि जिल्लाका स्थानीय तहहरुले उच्च सर्तकता अपनाएको छ । स्थानीय तहमा क्वारेन्टाइनसहितको हेल्थ डेक्स स्थापना गर्ने निर्णय गरिएको छ । जिल्ला...

जुम्लाका स्थानीय तहमा क्वारेन्टाइन बनाइने

पोर्चुगलस्थित गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिले फारोस्थित क्वारेन्टाइनमा बसेका नेपालीलाई आवश्यक सहयोगसहित भेटघाट गरेका छन् । सहयोग समन्वय समितिका संयोजक एवं एनआरएनए पोर्चुगलका कोषाध्यक्ष विक्रमजङ्ग...

पोर्चुगलमा तीन नेपाली मात्र सङ्क्रमित

–वासुदेव पौडेल के तपाईं कोरोना भाइरसको सङ्क्रमण भयो कि भन्ने चिन्तामा हुनुहुन्छ । यदि त्यस्तो छ भने तत्कालै अस्पतालको खोजीमा भौँतारिनु पर्दैन । घरमा...

हेलो डक्टर हटलाइनमा सोधपुछ गर्ने क्रम बढ्दै

फ्रान्सबाट कतार हुँदै शुक्रबार नेपाल आएका एक व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा उनमा कोभिड–१९...

एक नेपालीमा भेटियो कोरोना भाइरस पोजेटिभ

कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिम बढ्दै गएपछि कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी सुनसान बनेको छ । सरकारले आजदेखि भारत र चीनसितको सीमानाका एक...

कोभिड १९ : सीमानाका र बजार सुनसान

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधनका क्रममा आइतबारदेखि विशेष सतर्कता अपनाउने आग्रह गरेसँगै व्यवसायी सेल्फ क्यारेन्टाइनमा बस्ने भएका छन् । सरकारले नै...

व्यवसायी सेल्फ क्वारेन्टाइनमा

कास्की, ९ चैत (रासस) :कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई उच्च ध्यान दिँदै पोखरामा रक्तदानका कार्यक्रम सञ्चालन हुन थालेका छन् । गत हप्ता पाँच...

कोभिड–१९ : रक्तदानका कार्यक्रम स्थगन नगर्न अनुरोध

सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै मुलुकको राजधानी काठमाडौँ छाड्ने मानिसको सङ्ख्या ह्वात्तै बढेको छ । चैत ६ गतेदेखि...

कोरोना कहर : चैत ६ पछि झण्डै पाँच लाखले छाडे राजधानी

भद्रपुर, ( चैत रासस) व्यक्तिगत कामले थाइल्याण्ड पुगेर फर्किएका झापाको भद्रपुरका एक व्यक्ति ९पुरुष० आजदेखि घरमै स्वनिगरानी ९क्वारेन्टाइन०मा बस्नुभएको छ । निगरानीमा बस्ने कार्यको जनस्वास्थ्य...

थाइल्याण्डबाट फर्किएका व्यक्ति आजदेखि ‘सेल्फ क्वारेन्टाइन’मा
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij