• Saturday 25th of July 2026

९ असार (रासस÷एएनआई) : भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरको पुलवामामा गरेको कारबाहीका क्रममा मङगलबार दुई जना आतंककारी मारिएको जनाएको छ । पछिल्ला केही...

कश्मिरमा दुई आतंककारी मारिएको भारतीय प्रहरीको भनाई

९ असार (रासस÷एएफपी) : कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ७४ हजार ५०३ पुगेको छ । साथै यस...

कोरोना भाइरसबाट विश्वमा चार लाख ७४ हजारभन्दा बढीको मृत्यु र ९१ लाख ९४ हजारभन्दा बढी सङ्क्रमित

वासिङ्टन, ७ असार (रासस–एपी) – संयुक्तराज्य अमेरिकाले अफगानिस्तानमा तैनाथ आफ्ना सैनिकको संख्या घटाएर आठ हजार ६०० मा सीमित गरेको जनाएको छ । गत फेब्रुअरीमा...

अमेरिकाले अफगानिस्तानबाट करिब पाँच हजार सेना हटायो

पाकिस्तानमा आइतबार विहानसम्म एक लाख ७१ हजार ६६६ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये तीन हजार ३४२ जनाको मृत्यु भएको छ ।...

पाकिस्तानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक लाख ७१ हजार ६६६, निको हुने ६३ हजार ५०४ पुगे

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस सङ्क्रमणमा सम्लग्न स्वास्थ्यकर्मी तथा ल्यावका कर्मचारीलाई परीक्षणलाई क्रमशः ढिलो गर्न आग्रह गर्नुभएको छ । स्थानीय समय अनुसार...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा कोभिड–१९ परीक्षणमा ‘ढिलाई’ गर्न सुझाब

भारतमा कोभिड–१९ सङ्क्रमित हुनेको सङ्ख्या एकै दिनमा अत्यधिक देखिएको छ । पछिल्ला केहीदिनमा सार्वजनिक भएका दैनिक विवरणहरुमध्ये आइतबार सवैभन्दा धेरै जना एकै दिनमा सङ्क्रमित...

भारतमा एकैदिनमा १५ हजार (कोभिड–१९) सङ्क्रमित

चीनको राजधानी बेइजिङमा नयाँ विरामी भेटिएपछि सङ्क्रमितको गरिएका करिब २० लाख परीक्षणमा थप २२ जना सङ्क्रमित भेटिएको चिनियाँ अधिकारीहरूले बताएका छन् । चीनले गत...

बेइजिङमा थप २२ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि

कोरोना भाइरसका कारण आइतबारसम्ममा विश्वभरी चार लाख ६६ हजारभन्दा बढीको मृत्यु भएको छ । एएफपीले सङ्कलन गरेको विभिन्न देशका आधिकारीक निकायका अधिकारीहरुले दिएको रिपोर्ट...

कोरोनाबाट विश्वभरी चार लाख ६६ हजारको मृत्यु, ८९ लाख सङ्क्रमित

कोरोनाभाइरसबाट अत्यन्त प्रभावित देश बेलायतमा प्रत्येक चारमध्ये एक जना खाद्य सङ्कटको खतरामा रहेको पाइएको छ । कोरोनाभाइरसबाट उत्पन्न महामारीका कारण खाद्य सङ्कटको खतरा देखिएको...

बेलायतमा चारमध्ये एक जना खाद्य सङ्कटको जोखिममा : अध्ययन

सिरियामाथिको अमेरिकी प्रतिबन्धले सिरियामा समस्या हुने इरानको भनाई तेहरान, ४ असार (रासस÷एएफपी) ः अमेरिकाले सिरियामाथि लागेको प्रतिबन्धले सिरियाली समस्यालाई थप दुःख दिने भन्दै इरानले...

धार्मिक विद्यालयमा विस्फोट सातको मृत्यु
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij