• Wednesday 28th of October 2026

पहिरोका कारण अबरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड आठ घण्टापछि पुनः सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २९ केराबारी र १८ किलोमा पहिरो खस्दा...

नारायणगढ–मुग्लिन सडक आठ घण्टा पछि सञ्चालनमा

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्तऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् । महिलाले आज बिहानै उठेर नजिकको नदी,...

मनाइयो ऋषिपञ्चमी, सकियो तीज

गोकर्णेश्वर नगरपालिकाले आफ्नो पालिकाभित्र अनुमतिबिना डोजर र स्काभेटर प्रयोग गर्न रोक लगाएको छ । जग्गा प्लटिङ गर्ने तथा मिलाउने नाममा प्रयोग गरिने उक्त मेसिनरी...

गोकर्णेश्वरमा अनुमतिबिना स्काभेटर चलाउन रोक

स्मार्ट सिटीको अवधारणाअनुरुप अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले बजारभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन दिएको छ ।वालिङ बजार हुँदै जाने पोखरा–सुनौली सिद्धार्थ राजमार्गसहित...

अव्यवस्थित तार हटाउन नगरपालिकाको निर्देशन

पर्वतको मोदी गाउँपालिका–५ अम्बोट नजिक भ्यापलेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ । तीन दिनदेखि लगातार वर्षाका कारण बाटो माथिबाट खसेको पहिराले आज बिहानदेखि...

पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार र सत्ता गठबन्धनले अतिक्रमित भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता ल्याउन पहल गर्नुपर्ने बताउनुभएको...

अतिक्रमित भूमि फिर्ता ल्याउन पहल हुनुपर्छ : अध्यक्ष ओली

जिल्लामा सुरक्षित आवासगृह छैन । आभासगृह नहुँदा हिंसा तथा जोखिममा परेका महिला तथा बालबालिकालाई आपत्कालीन अवस्थामा राख्न समस्या भएको छ । देश सङ्घीयतामा जानु...

इलाममा सुरक्षित आवासगृह नहुँदा समस्या

नेपाल प्रहरीले स्रोत नखुलेको रकमसहित पक्राउ परेका एकजनालाई जेल चलान गरेको छ । प्रहरीले गत साउन १८ गते काठमाडौँ महानगरपालिका– ६ भृकुटीचोकमा स्रोत नखुलेको...

स्रोत नखुलेको पचास लाखसहित पक्राउ परेका घ्याल्चेन जेल चलान

विगत चार महिनादेखि टेकु स्टेसनमा थुपारिएको सबै फोहरको अन्तिम व्यवस्थापनको काम आगामी दुई दिनभित्र सकिने भएको छ । सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विगतमा महानगरसँग भएको...

टेकुको फोहर व्यवस्थापन दुई दिनमा

सरकारले पृथ्वी राजमार्ग विस्तारका क्रममा सेती खोला र मादी खोलामा आकर्षक पुल निर्माण गर्न प्रक्रिया अघि बढाएको छ । चार लेनमा सडक विस्तार भइरहेकामा पुल...

सेती खोला र मादी खोलामा आकर्षक पुल निर्माण गरिने
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij