• Monday 27th of July 2026

दोलखाको भीमेश्वर नगरपालिका–७स्थित मकैबारीमा रहेको कालिज फार्ममा चितुवा पसेर आक्रमण गरेको छ । सदरमुकाम चरीकोट बजारको नजिकै फर्ममा दिउँसै चितुवा पसेर आक्रमण गर्दा करिब...

कालिज फार्ममा चितुवाको अक्रमणले क्षति

पाल्पामा भएको बस दुर्घटनामा मृतक छ जनाकै पहिचान खुलेको छ । बागलुङ बुर्तिवाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट...

पाल्पा बस दुर्घटना : मृतक छ जनाको सनाखत

पूर्बी चितवनको खैरहनी नगरपालिका वडा नम्बर ६ स्थित पुरानो पर्साबजारबाट भन्सार छली ल्याइएको ४२० वोरा चिनी बरामत गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार...

अबैधरुपले ल्याइएको  चिनी बरामत

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले (नाडा) भदौमा आयोजना गर्ने गरी तयारी गरेको यस वर्षको ‘नाडा अटो शो–२०२२’ स्थगन भएको छ । नाडा कार्यसमितिको आज...

नाडा अटो शो स्थगित

मकवानपुर जिल्ला प्रशासन कार्यालयबाट एक वर्षको अवधिमा साढे छ हजारभन्दा बढी व्यक्तिले राहदानी लिएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा छ हजार ५३२ जनाले...

एक वर्षमा छ हजारले लिए राहदानी

बाख्रा चराउने क्रममा हराएकी सिरहाको विष्णुपुर गाउँपालिका–२ का एक महिला दुई दिनपछि मृतावस्थामा फेला परेकी छिन् । गत बिहीबारदेखि हराएकी विष्णुपुर गाउँपालिका–२ निवासी ४७...

हराएकी महिलाको दुई दिनपछि शव फेला

सडक दुर्घटनामा परी महोत्तरीमा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको गौशाला नगरपालिका–२ निगौल सडकखण्डमा आज पेट्रोलपम्प नजिकै दुई मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा...

सडक दुर्घटनामा एकको मृत्यु

जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वमा मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या बढेको छ । कार्यालयमा अहिले दैनिकरुपमा मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या उल्लेख्य बढेको जिल्ला...

मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या बढ्दो

असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था छ । यो व्यवस्था देशभरका नदीलाई हो । मध्यबर्खामा नदीजन्य पदार्थ सञ्चित गर्ने समयमा...

मध्यबर्खामा कालीगण्डकी दोहन

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ३७ गैँडा मरेका छन् । ती मध्ये दुई चोरीसिकारी र बाँकी प्राकृतिक कारणले मरेका हुन । उमेर पुगेर, बिरामी...

चितवनमा ३७ गैँडा मरे
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij