• Saturday 1st of August 2026

निरन्तरको वर्षात्का कारण मध्यपहाडी(पुष्पलाल) राजमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । राजमार्गको बागलुङखण्डअन्तर्गत बागलुङ नगरपालिका–३ बोक्से, काठेखोला गाउँपालिकाको अछेतामाथिको सुन्तली घुम्ती र बयलडाँडामा राति...

पहिरो खसेका कारण मध्यपहाडी राजमार्ग अवरुद्ध

वर्षा शुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने शृङ्खला चलिरहेको छ । पहिरो पन्छाएर जाममा परेका सवारीले सडकखण्ड पार गर्न...

नारायणगढ–मुग्लिन सडक : खुल्दै बन्द हुँदै

जिल्लाको मोदी गाउँपालिका–२ मा रहेको कोरुङ्गा सामुदायिक वनमा गएको पहिराका कारण त्यस आसपासका ३३ घर उच्च जोखिममा परेका छन् । करिब ५२ हेक्टर क्षेत्रफल...

पर्वतको मोदीका ३३ घर पहिराको उच्च जोखिममा

महाभारत गाउँपालिका–५ कलवनका चन्द्रमान थिङ बर्खा लागेसँगै अब कतिपटक गाडी ठेल्दै गन्तव्यमा पु¥याउने हो भन्ने चिन्ताले सताउने गरेको बताउनुहुन्छ । डाँडापारि क्षेत्रमा सडक सञ्जालले...

बर्खा लागेसँगै ग्रामीण सडक अवरुद्ध

जिल्ला प्रहरी कार्यालय सुर्खेतले चेक अनादर मुद्दाका फरार प्रतिवादी एक महिलालाई पक्राउ गरी आज एन्टिजेन परीक्षणपछि सुर्खेत जिल्ला अदालतमा उपस्थित गराउने जनाएको छ ।...

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

निर्माण शुरु भएको दुई वर्ष बितिसक्दा पनि नारायणगढ–बुटवल सडक बिस्तारमा भौतिक प्रगति १० प्रतिशतसमेत पुग्न सकेको छैन । पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा चौडा गर्ने...

नारायणगढ–बुटवल सडक बिस्तार :  दुई वर्षमा १० प्रतिशतभन्दा कम काम

ताप्लेजुङ जिल्लाको सुकेटार विमास्थलमा आजदेखि नियमित नेपाल वायु सेवा निगमले उडान शुरु गरेको छ । कोभिडका कारणले नियमित उडान दुई महिना बन्द भएको थियो...

आजदेखि सुकेटार विमानस्थलमा नियमित उडान शुरु

मुलुकको ऊर्जा क्षेत्रको विकासलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको सरकारले अर्को महत्वपूर्ण परियोजना निर्माण सम्पन्न गरेको छ । जलविद्युत् आयोजना धमाधम निर्माण सम्पन्न भए...

सञ्चालनमा आयो समुन्द्रटार–त्रिशूली ३ बी केन्द्र प्रसारण लाइन

दुई महीना पहिले कालोपत्र भएको बागलुङ नगरपालिका–१३ पैँयुपाटाको सडक चार ठाउँमा उप्किएको छ । यस वर्ष कालोपत्र भएको झण्डै ५०० मिटर खण्डको बीचमा कालोपत्र...

एक बर्खामै उप्किन्छन् कालोपत्र सडक

खसीबाख्रामा लाग्ने पिपिआर रोगबाट सुरक्षित राख्न पर्साका १४ स्थानीय तहमा ७४ हजार खसीबाख्रामा खोप लगाइएको छ । आर्थिक वर्ष २०७७÷०७८ को कार्यक्रमअनुसार सो रोगविरुद्धको...

७४ हजार खसीबाख्रालाई पिपिआरको खोप
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij