• Friday 11th of September 2026

नलगाड नगरपालिका –५ गेडेनीमा माथिबाट पल्टिएर आएको ढुङ्गाले लागेर घाइते भएकी बारेकोट गाउँपालिका– ९ की १९ वर्षीया टीका बिसीलाई उद्धार गरी स्वास्थ्य संस्था दल्ली...

ढुङ्गाले लागेर घाइते भएकी बिसीको उद्धार

कैलालीको मोहना नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुईजना किशोरको शव फेला परेको छ । धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका १५ वर्षीय सन्दीप चौधरी र...

कैलालीको मोहना नदीमा दुईको शव फेला

कर्णाली प्रदेशमा भ्रष्टाचारसम्बन्धी उजुरीको दर बर्सेनी बढ्दो क्रममा रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय (अदुअआ)सुर्खेतले बन्दाबन्दीका कारण गत आर्थिक वर्षमा सङ्ख्यात्मक...

भ्रष्टाचारसम्बन्धी उजुरीको दर बढ्दो

जिल्ला प्रहरी कार्यालयले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । दार्चुला सदरमुकाम खलङ्गास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुल सोमबार सञ्चालनमा आएपछि महाकाली नगरपालिका–४ का ३५ वर्षीय...

लागुऔषधसहित एक पक्राउ

गोरखामा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका...

बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

गएराति १२ बजेदेखि एक साताका लागि जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार केरोना सङ्क्रमणको...

एक साताका लागि जनकपुरधाम उपमहानगरपालिकामा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै जिल्लाभित्र कुनै पनि भेला तथा बैठक सञ्चालन नगर्न निर्देशन दिएको छ । जिल्लाका केही सहकारीले साधारणसभा, विद्यालयले...

बैठक तथा भेला नगर्न स्थानीय प्रशासनको आग्रह

अविरल वर्षासँगै खोलामा आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको सडक आठ दिनको प्रयासपछि सञ्चालनमा आएको छ । चितवनको नारायणगढ–सिमलढाप सडकअन्तर्गत इच्छाकामना–७ स्थित हरिपुरखोलाको मोटरेबल...

आठ दिनपछि अवरुद्ध सडक सञ्चालन

सेती नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी...

सेतीमा बेपत्ता दुइटै स्वास्थ्यकर्मीका शव भेटिए

अन्नपूर्ण गाउँपालिकामा आज दिउँसो भएको जीप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा जीप चालक मुस्ताङ घर भएका ४० वर्षीय सोमप्रसाद शेरचनको घटनास्थलमै...

जीप दुर्घटनामा चालकको मृत्यु
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij