• Tuesday 8th of September 2026

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा साउन ३० गते गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । आज ३५ वर्षीया सानोकान्छी दोङ र उनकी...

लिदी पहिरो : मृतकको सङ्ख्या ३२ पुग्यो, सात अझै बेपत्ता

गण्डकी, ६ भदौ (रासस) : असहाय बनेका अवस्थामा पोखरा वृद्धाश्रमले आश्रय त दियो नै तर कतिपय यहाँ बस्ने ज्येष्ठ नागरिकलाई नागरिकता नपाउँदाको पीडाले बेलाबेलामा...

नागरिकता नपाउँदाको चिन्ता

नेपालगञ्ज, ६ भदौ ९रासस० : ‘बिहेवारी बीस वर्षपारी’ नाराको व्यावहारिक परिपालना बाँकेमा समुदायस्तरमा गराउन सरोकारवाला निकायबीच थुप्रै चुनौती देखिएका छन् । जिल्लाका युवायुवती, किशोरकिशोरी...

रोकिएन बालविवाह

काठमाडौँ, ५ भदौ : काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यलयहरुले निषेधाज्ञा जारी गरेपछि शुुक्रबार थानकोट नाकामा सवारी चेक जाँच गर्दै प्रहरी । तस्वीर : चन्द्रकला...

नाकामा सवारी चेक जाँच

बर्दियाको बारबर्दिया नगरपालिकामा गए राति ११ वर्षीया बालिकाको अपहरण गरी बलात्कार भएको छ । बारबर्दिया –८ भगतपुरका २१ वर्षीय चन्द्रराम विकले हजुरआमासँँगै सुतेकी बालिकालाई...

बारबर्दिया नगरपालिकामा बालिकालाई अपहरण गरी बलात्कार

सिन्धुपाल्चोकका जनप्रतिनिधिले बाढीपहिरो पीडित र जोखिममा रहेकालाई तुरुन्तै सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन् । सदरमुकाम चौतारामा बिहीबार बसेको प्राकृतिक विपदका कारण...

२४२ बस्ती तुरुन्तै सुरक्षित स्थानान्तरण गर्न माग

गत वर्षको चौठचन्द्र्र९चौरचन० पर्वमा सुनसरी इनरुवा–२ का दरपी पण्डितले माटोको भाँडाको बिक्रीबाट ६० हजारदेखि ७० हजारसम्म आम्दानी गर्नुभएको थियो । उहाँले पर्वलाई आवश्यक पर्ने...

बिक्री भएनन् माटोका भाँडावर्तन

­ जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा आज चौठ चन्द पर्व मनाइँदैछ । यो पर्व भाद्र शुक्लपक्षको चौथी तिथिका दिन मनाइन्छ । मधेशी समुदायले यसलाई छठपछिको...

मिथिलाञ्चलमा लोकपर्व चौठ चन्द मनाइँदै

बिजुली बत्ती गएको मौका छोपी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले महदेवा गाउँपालिका–३ बथनाहाका ४५ वर्षीय रामसुन्दर सरदारविरुद्ध बिहीबार उजूरी दर्ता गरेको...

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उजूरी दर्ता

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले नागरिकको स्वास्थ्य सुरक्षाका लागि जारी गरेका सुरक्षा मापदण्ड परिपालना गरेर घरमै बसी यस वर्षको तीज मनाउन आग्रह गर्नुभएको...

सुरक्षा मापदण्ड परिपालना गरेर घरमै बसी तीज मनाउन मुख्यमन्त्री पौडेलको आग्रह
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij