तनहुँको बन्दीपुर गाउँपालिकाले आज आयोजना गरेको दौड प्रतियोगिताको उपाधि काठमाडौँका अजितकुमार यादवले जित्नुभएको छ । बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगितामा खुलातर्फको...
नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मार्नुभएको छ । विश्व ब्याडमिन्टन महासङ्घले आज सार्वजनिक गरेको विश्व बरियतामा प्रिन्स ११औँ स्थानमा उक्लिनुभएको छ...