कोरना भाइरसका कारण बन्दाबन्दी गरिएको समयमा निर्माण गरिएको बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल हेर्न आन्तरिक पर्यटकको चहलपहल शुरु भएको छ । संसारकै लामो भनिएको सो...
विश्वसम्पदा सूचीमा सूचीकृत पर्यटकीयस्थल भक्तपुुरको दरबार स्वायरमा चङ्गा उडाउँदै बालबालिका । तस्बिर : चन्द्रकला क्षेत्री÷रासस ...
गुड नेवर्स इन्टरनेशलनको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक विकास मञ्च नेपाल डोटीले जिल्लाको पूर्वीचौँकी गाउँपालिका–७ पोखरीका किसानको आयस्तर बृद्धि गर्नका लागि निःशुल्क रुपमा वितरण...
पूर्वी नेपाललाई प्रचार गर्न नसक्दा यहाँ भ्रमण गर्ने पर्यटकको सङ्ख्या न्यून हुने गरेको पर्यटन व्यवसायीले बताएका छन् । पर्यटकको आकर्षणमा पर्न सक्ने गन्तव्य पूर्वी...
घोराही उपमहानगरपालिका–१ र २, सुर्के डाँगीमा निर्माण गरेको साढे सात विघा क्षेत्रफलमा फैलिएको चेपे तालमा डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक । सो तालमा सिँचाइ,...
घोराही उपमहानगरपालिकाले प्रदेश सरकारको आर्थिक सहयोगमा वडा नम्बर १ र २ को सीमा क्षेत्रमा पर्ने सुर्केडाँगीमा करीब साढे सात बिघा क्षेत्रफलमा कृत्रिम जलाशय निर्माण...
‘स्वास्थ्य र पर्यटनका लागि हाइकिङ’ भन्ने नाराका साथ पोखरा र आसपासका पर्यटकीय स्थलको प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालको समूह शनिबार पोखरा महानगरपालिका–३३ भरतपोखरीको...
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि सञ्चालनमा आएको छ । कोरोनाका कारण झण्डै छ महिना ठप्प रहेको गतिविधि पुनः सञ्चालनमा आएको हो । चितवन राष्ट्रिय...
ध्रुव गिरी सौराहामा सपना भिलेज होटल चलाउँदै आउनुभएको छ । उहाँले हात्ती पाल्न थाल्नुभएको करिब १० वर्ष भयो । शुरुमा हात्ती सफारीका लागि एउटा...
पर्यटक बसको टिकट अनलाइनमार्फत बुकिङ गर्न सकिने भएको छ । टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)ले आफ्ना सबै बसको टिकट अनलाइनमार्फत बिक्री गर्ने उद्देश्यले...