• Saturday 25th of July 2026

–पूर्णप्रसाद मिश्र काठमाडौँ उपत्यकामा दैनिक १२ करोड २६ लाख लिटर मेलम्चीको पानी वितरण शुरु भएको छ । गत चैत १५ गतेदेखि परीक्षणका रुपमा मेलम्चीको पानी वितरण...

मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण

सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुुरुङले ‘सुुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय अभियानलाई साकार तुल्याउन परिवर्तन र रुपान्तरणकारी कार्यक्रम कार्यान्वयनमा उत्साहपूूर्वक जुट्न आह्वान गर्नुुभएको छ...

निर्देशन मात्र पर्खने होइन, प्राप्त जिम्मेवारी पूरा गर्नुस् : मन्त्री गुरुङ

प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसर सिर्जना, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर काम गर्न उद्यमी– व्यवसायीलाई आह्वान गर्नुभएको छ । नेपाल चेम्बर अफ...

उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर काम गर्न प्रधानमन्त्रीको आह्वान

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सिलगढीदेखि झिग्राना हुँदै खप्तड जोड्ने सडकको काम चाँडो सक्न निर्देशन दिनुभएको छ । उक्त सडकको मुख्यमन्त्री भट्टले आज अनुगमन...

खप्तड सडकको काम छिटो सक्न मुख्यमन्त्री भट्टको निर्देशन

राष्ट्रपति विद्यादेवी भण्डारीले उपत्यकामा पानीको स्रोत प्रदुषित भएका बेला मेलम्चीको पानी वितरण भएपछि स्वच्छ खानेपानीको सेवा उपलब्ध भएको बताउनुभएको छ । मेलम्चीको पानी औपचारिक रुपमा...

मेलम्चीको साढे आठ करोड लिटर पानी उपत्यकावासीका धारामा

सुदर्शन बजगाई,आशाका किरण समाचार । नेकपा एमालेका युवा नेता एवं राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष बचन बहादुर सिंहले प्रचण्ड र माधव नेपाल मिलेर नेपाल...

प्रचण्ड र माधब नेपाल मिलेर नेपाल कम्फर्टेबल पार्टी निर्माण गरेर चुनाव चिन्ह लड्डु राखे हुन्छ : बचन बहादुर सिंह-अध्यक्ष,राष्ट्रिय युवा संघ नेपाल

प्रधानसेनापति पूर्णचन्द्र थापाले सेना जनताको आस्था र भरोसाको केन्द्र र एकताको प्रतीक रहेको बताउनुभएको छ । मध्यपूर्वी पृतना मातहतका जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिकका प्रतिनिधिलाई...

सेना जनताको आस्था र भरोसाको केन्द्र : प्रधानसेनापति थापा

प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्ने बताउनुभएको छ । स्थानीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको अवस्थामा...

कोदोको रक्सीलाई ब्राण्ड बनाउने नारा लागू गर्नेछु : मन्त्री राई

राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी आज अपराह्न स्वदेश फिर्ता हुनुभएको छ । राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित...

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

खानेपानीमन्त्री मणिचन्द्र थापाले खानेपानीसम्बन्धी लक्ष्य तथा सूचकहरू गूणस्तरीय स्वास्थ्य, गरिवी निवारण, नवीकरणीय ऊर्जा, शिक्षामा समान पहुँच, लैङ्गििक समानता र मानव अधिकारका लागि महत्वपूर्ण आधारशीला...

नब्बे प्रतिशत नेपालीमा खानेपानीको पहुँच- खानेपानीमन्त्री थापा
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij