• Saturday 25th of July 2026

सुदर्शन बजगाई,आशाका किरण समाचार । नेपाल स्काउट बागमती प्रदेश अन्तर्गतको गोकर्णेश्वर नगर समितिको आयोजनामा १५ दिने कोभिड विरुद्ध जनचेतना अभिवृद्धि कार्यक्रम सुरु भएको छ...

कोरोना विरुद्ध जनचेतना जगाउन स्पीकर बोकेर टोल-टोलमा पसे नेपाल स्काउटका स्वयंसेवक

नेकपा (एमाले )सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले अध्यक्ष केपी शर्मा ओलीले सोध्नुभएको स्पष्टीकरणको जवाफ दिनुभएको छ । अध्यक्ष ओलीद्वारा सोधिएको स्पष्टीकरणको जवाफ...

अध्यक्ष ओलीले शाहलाई सोध्नुभएको स्पष्टीकरणको जवाफ मेलमार्फत

राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको...

न्यायपूर्ण, सभ्य, एवं समतामूलक समाज निर्माणका लागि सांस्कृतिक रूपान्तरणको खाँचो छः राष्ट्रपति

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्नुभएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणाका अध्यक्षतामा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का,...

वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन

कोभिड­१९ सङ्क्रमण नियन्त्रणका लागि जारी भएको काठमाडौँ उपत्यकाको निषेधाज्ञा केही खुकुलो पार्दै १० दिनका लागि थपिएको छ । उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र...

केही खुकुलो पार्दै उपत्यकामा १० दिन थपियो निषेधाज्ञा

चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको चिनियाँ खोप आज काठमाडौँ आउँदै छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग घोषणा गरेको १० लाख डोज खोपमध्ये करिब ८...

चीनबाट ८ लाख खोप नेपाल ल्याइँदै

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भगवान् बुद्धले दिनुभएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक भएको बताउनुभएको छ । बुद्ध जयन्तीका अवसरमा आज एक शुभकामना सन्देश...

‘बुद्धले दिनुभएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक छ’ -मुख्यमन्त्री पौडेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गठन गठित उच्चस्तरीय समिति कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) खारेज नगरिएको स्पष्ट गर्नुभएको छ । सिंहदबारस्थित...

सिसिएमसी खारेज भएको छैन थप व्यवस्थित बनाइएको हो : उपप्रधानमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारका समस्याप्रति जानकार रहेको बताउँदै नेपाल पत्रकार महासङ्घले अघि सारेका विषयलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताउनुभएको छ...

पत्रकारका समस्या सम्बोधन गर्न सरकार सकारात्मक : मन्त्री गुरुङ

राष्ट्रपति विद्यादेवी भण्डारीले सीताजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको कामना गर्नुभएको छ । उहाँले आज दिनुभएको सन्देशमा यस दिवसले...

सीताजयन्तीले लैङ्गिक, सामाजिक–सांस्कृतिक विभेद अन्त्य  गर्ने  प्रेरणा प्रदान गरोस्ः राष्ट्रपति
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij