सुदर्शन बजगाई,आशाका किरण समाचार । पछिल्लो समय नेपाली प्ले ब्याक संगितमा अफ्नो दब्दबा कायम गरिरहेका युवापुस्ता माझ लोकप्रिय गायक केतन क्षेत्रीले आज सांगेतिक प्रस्तुति गर्ने भएका छन् । दरबारमार्गमा रहेको क्लब प्ल्याटिनियममा उनले शिवरात्री साँझ आयोजना गरेका हुन् । आज क्षेत्रीले साँझ छ बजेबाट सुरु हुने कार्यक्रममा पुराना साथै नयाँ केही प्रस्तुती दिने कार्यक्रम रहेको इभेन्ट म्यानेजर समीर घगौडाले बताए ।
