• Tuesday 8th of September 2026

स्थानीय तहलाई राहत प्याकेजमा दुग्धजन्य बस्तु सामावेस गरेर दुग्ध किसानलाई पलायनबाट रोक्न डेरी एसोसियनको माग


  • आशाका किरण
सुदर्शन बजगाई,आशाका किरण समाचार । कोरोनाको कारण लाखौ किसान अलपत्र परेको भन्दै नेपाल डेरी एसोसियसनले स्थानीय तहलाई दुग्धजन्य बस्तु राहत प्याकेजमा समावेश गर्न अपिल गरेको छ । कोरोना त्रासका कारण ७० प्रतिशत भन्दा बढी उत्पादन नास भएकोले यसले किसानलाई पलायन गर्ने र निकट भविष्यमा दुग्धजन्य बस्तुको हाहाकार हुने भएकोले ध्यु,चिज जस्ता बस्तुलाई राहत प्याकेजमा समावेस गरेर किसानको रोजीरोटी जोगाउन नेपाल डेरी एसोसिएसनले एक प्रेस विज्ञप्ती निकाल्दै अपिल गरेको छ । दूध र दुग्धजन्य बस्तुले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले यसलाई राहतमा समावेस गर्न एसोसिएसनको माग छ । हेर्नुस प्रेस विज्ञप्ती जस्ताको त्यस्तै :

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij